अन-नाजिआत · 21/46
अनुवाद उच्चारण — अन-नाजिआत
فَكَذَّبَ وَعَصَىٰ ۝٢١
Fa kazzaba wa asaa
📖 नेपाली अर्थ
तर उसले झूठो भन्यो र अवज्ञा गर्यो ।

🎧 सुन्नुहोस्


📜 आयत 19-23 — अन-नाजिआत

19وَأَهْدِيَكَ إِلَىٰ رَبِّكَ فَتَخْشَىٰ
र यो कि म तेरो पालनकर्ताको बाटो देखाऊँ कि तिमी डरनेगर ।
20فَأَرَاهُ الْآيَةَ الْكُبْرَىٰ
त्यसपछि उनले उसलाई ठूलो निशानी देखाए ।
21فَكَذَّبَ وَعَصَىٰ
तर उसले झूठो भन्यो र अवज्ञा गर्यो ।
22ثُمَّ أَدْبَرَ يَسْعَىٰ
अनि दगुर्दै फर्किहाल्यो ।
23فَحَشَرَ فَنَادَىٰ
फेरि सबलाई एकत्रित गर्यो र पुकार्यो ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
21आयत

अनुवाद — अन-नाजिआत 21

सूरा अन-नाजिआत आयत 21 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर उसले झूठो भन्यो र अवज्ञा गर्यो ।

सूरा आयत 21/46 — अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नाजिआत सुन्नुहोस्, अन-नाजिआत अनुवाद, अन-नाजिआत mp3, अन-नाजिआत pdf. आयत 19–23. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers