अन-नाजिआत · 28/46
अनुवाद उच्चारण — अन-नाजिआत
رَفَعَ سَمْكَهَا فَسَوَّاهَا ۝٢٨
Raf`a sam kaha fasaw waaha
📖 नेपाली अर्थ
त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो ।

🎧 सुन्नुहोस्


📜 आयत 26-30 — अन-नाजिआत

26إِنَّ فِي ذَٰلِكَ لَعِبْرَةً لِّمَن يَخْشَىٰ
जो अल्लाहसित डर मान्छ, उसको निम्ति यसमा पाठ छ ।
27أَأَنتُمْ أَشَدُّ خَلْقًا أَمِ السَّمَاءُ ۚ بَنَاهَا
तिमीलाई सृष्टि गर्नु धेरै कठिन काम हो कि आकाशलाई ? अल्लाहले(त) उसलाई बनायो ।
28رَفَعَ سَمْكَهَا فَسَوَّاهَا
त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो ।
29وَأَغْطَشَ لَيْلَهَا وَأَخْرَجَ ضُحَاهَا
र त्यसको रातीलाई अन्धकारमय बनायो र दिनमा प्रकट गर्यो ।
30وَالْأَرْضَ بَعْدَ ذَٰلِكَ دَحَاهَا
र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
28आयत

अनुवाद — अन-नाजिआत 28

सूरा अन-नाजिआत आयत 28 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो ।

सूरा आयत 28/46 — अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नाजिआत सुन्नुहोस्, अन-नाजिआत अनुवाद, अन-नाजिआत mp3, अन-नाजिआत pdf. आयत 26–30. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers