अन-नाजिआत · 34/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
فَإِذَا جَاءَتِ الطَّامَّةُ الْكُبْرَىٰ ۝٣٤
Fa-izaa jaaa`atit taaam matul kubraa
📖 नेपाली अर्थ
अनि जब त्यो ठूलो विपदा (कयामत) आउनेछ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 32-36 — सूरा अन-नाजिआत

32وَالْجِبَالَ أَرْسَاهَا
र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो ।
33مَتَاعًا لَّكُمْ وَلِأَنْعَامِكُمْ
यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन) ।
34فَإِذَا جَاءَتِ الطَّامَّةُ الْكُبْرَىٰ
अनि जब त्यो ठूलो विपदा (कयामत) आउनेछ ।
35يَوْمَ يَتَذَكَّرُ الْإِنسَانُ مَا سَعَىٰ
जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ ।
36وَبُرِّزَتِ الْجَحِيمُ لِمَن يَرَىٰ
र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
34आयत

अनुवाद — अन-नाजिआत 34

सूरा अन-नाजिआत आयत 34 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि जब त्यो ठूलो विपदा (कयामत) आउनेछ ।

सूरा आयत 34/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 32–36. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers