अल-मुतफ्फिफिन · 12/36
अनुवाद उच्चारण — अल-मुतफ्फिफिन
وَمَا يُكَذِّبُ بِهِ إِلَّا كُلُّ مُعْتَدٍ أَثِيمٍ ۝١٢
Wa maa yukazzibu biheee illaa kullu mu`tadin aseem
📖 नेपाली अर्थ
र त्यसलाई झूठो उनीहरूले मात्र ठहराउँछन्, जो सीमाअतिक्रमण गर्नेवाला अपराधी छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 10-14 — अल-मुतफ्फिफिन

10وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यस दिन झूठा ठहराउनेहरूलाई ठूलो खराबी (धिक्कार) छ ।
11الَّذِينَ يُكَذِّبُونَ بِيَوْمِ الدِّينِ
जसले निसाफको दिनलाई असत्य भन्दथे ।
12وَمَا يُكَذِّبُ بِهِ إِلَّا كُلُّ مُعْتَدٍ أَثِيمٍ
र त्यसलाई झूठो उनीहरूले मात्र ठहराउँछन्, जो सीमाअतिक्रमण गर्नेवाला अपराधी छन् ।
13إِذَا تُتْلَىٰ عَلَيْهِ آيَاتُنَا قَالَ أَسَاطِيرُ الْأَوَّلِينَ
जब उसलाई हाम्रा आयतहरू सुनाइन्छ त भन्दछ कि यो त पहिलाका मानिसहरूका कथाहरू हुन् ।
14كَلَّا ۖ بَلْ ۜ رَانَ عَلَىٰ قُلُوبِهِم مَّا كَانُوا يَكْسِبُونَ
यो होइन, अपितु जसले नराम्रो कर्महरू गर्दछन्, त्यसकारण उनका हृदयहरूमा खिया लागिसकेको हुन्छ ।
अल-मुतफ्फिफिनकुरान अनुक्रमणिका
36आयत
MeccanRevelation
12आयत

अनुवाद — अल-मुतफ्फिफिन 12

सूरा अल-मुतफ्फिफिन आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र त्यसलाई झूठो उनीहरूले मात्र ठहराउँछन्, जो सीमाअतिक्रमण गर्नेवाला अपराधी…

सूरा आयत 12/36 — अल-मुतफ्फिफिन المطففين (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुतफ्फिफिन सुन्नुहोस्, अल-मुतफ्फिफिन अनुवाद, अल-मुतफ्फिफिन mp3, अल-मुतफ्फिफिन pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers