अल-इनशिकाक · 22/25
अनुवाद उच्चारण — सूरा अल-इनशिकाक
بَلِ الَّذِينَ كَفَرُوا يُكَذِّبُونَ ۝٢٢
Balil lazeena kafaroo yukazziboon
📖 नेपाली अर्थ
बरु काफिरहरूले झुठ्लाउँछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 20-24 — सूरा अल-इनशिकाक

20فَمَا لَهُمْ لَا يُؤْمِنُونَ
त उनीहरूलाई के भएको छ कि ईमान ल्याउँदैनन् ।
21وَإِذَا قُرِئَ عَلَيْهِمُ الْقُرْآنُ لَا يَسْجُدُونَ ۩
र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन् ।
22بَلِ الَّذِينَ كَفَرُوا يُكَذِّبُونَ
बरु काफिरहरूले झुठ्लाउँछन् ।
23وَاللَّهُ أَعْلَمُ بِمَا يُوعُونَ
यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ ।
24فَبَشِّرْهُم بِعَذَابٍ أَلِيمٍ
तसर्थ उनीहरूलाई कष्टदायक यातनाको समाचार सुनाइदिनु ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
22आयत

अनुवाद — अल-इनशिकाक 22

सूरा अल-इनशिकाक आयत 22 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : बरु काफिरहरूले झुठ्लाउँछन् ।

सूरा आयत 22/25 — सूरा अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-इनशिकाक सुन्नुहोस्, सूरा अल-इनशिकाक अनुवाद, सूरा अल-इनशिकाक mp3, सूरा अल-इनशिकाक pdf. आयत 20–24. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers