अल-आला · 14/19
अनुवाद उच्चारण — सूरा अल-आला
قَدْ أَفْلَحَ مَن تَزَكَّىٰ ۝١٤
Qad aflaha man tazakkaa
📖 नेपाली अर्थ
निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 12-16 — सूरा अल-आला

12الَّذِي يَصْلَى النَّارَ الْكُبْرَىٰ
जो ठूलो आगोमा पर्नेछ ।
13ثُمَّ لَا يَمُوتُ فِيهَا وَلَا يَحْيَىٰ
अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ ।
14قَدْ أَفْلَحَ مَن تَزَكَّىٰ
निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो ।
15وَذَكَرَ اسْمَ رَبِّهِ فَصَلَّىٰ
र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।
16بَلْ تُؤْثِرُونَ الْحَيَاةَ الدُّنْيَا
तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ ।
अल-आलाकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
14आयत

अनुवाद — अल-आला 14

सूरा अल-आला आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो ।

सूरा आयत 14/19 — सूरा अल-आला الأعلى (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-आला सुन्नुहोस्, सूरा अल-आला अनुवाद, सूरा अल-आला mp3, सूरा अल-आला pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers