अल-आला · 13/19
अनुवाद उच्चारण — सूरा अल-आला
ثُمَّ لَا يَمُوتُ فِيهَا وَلَا يَحْيَىٰ ۝١٣
Summa laa yamootu feehaa wa laa yahyaa
📖 नेपाली अर्थ
अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 11-15 — सूरा अल-आला

11وَيَتَجَنَّبُهَا الْأَشْقَى
हो, दुर्भाग्यवाला त्यसबाट पन्छिनेछ ।
12الَّذِي يَصْلَى النَّارَ الْكُبْرَىٰ
जो ठूलो आगोमा पर्नेछ ।
13ثُمَّ لَا يَمُوتُ فِيهَا وَلَا يَحْيَىٰ
अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ ।
14قَدْ أَفْلَحَ مَن تَزَكَّىٰ
निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो ।
15وَذَكَرَ اسْمَ رَبِّهِ فَصَلَّىٰ
र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।
अल-आलाकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
13आयत

अनुवाद — अल-आला 13

सूरा अल-आला आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ ।

सूरा आयत 13/19 — सूरा अल-आला الأعلى (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-आला सुन्नुहोस्, सूरा अल-आला अनुवाद, सूरा अल-आला mp3, सूरा अल-आला pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers