अल-आला · 15/19
अनुवाद उच्चारण — अल-आला
وَذَكَرَ اسْمَ رَبِّهِ فَصَلَّىٰ ۝١٥
Wa zakaras ma Rabbihee fasallaa
📖 नेपाली अर्थ
र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।
🎧 सुन्नुहोस्

📜 आयत 13-17 — अल-आला

13ثُمَّ لَا يَمُوتُ فِيهَا وَلَا يَحْيَىٰ
अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ ।
14قَدْ أَفْلَحَ مَن تَزَكَّىٰ
निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो ।
15وَذَكَرَ اسْمَ رَبِّهِ فَصَلَّىٰ
र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।
16بَلْ تُؤْثِرُونَ الْحَيَاةَ الدُّنْيَا
तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ ।
17وَالْآخِرَةُ خَيْرٌ وَأَبْقَىٰ
जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ ।
अल-आलाकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
15आयत

अनुवाद — अल-आला 15

सूरा अल-आला आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।

सूरा आयत 15/19 — अल-आला الأعلى (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आला सुन्नुहोस्, अल-आला अनुवाद, अल-आला mp3, अल-आला pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers