अल-गाशिया · 18/26
अनुवाद उच्चारण — अल-गाशिया
وَإِلَى السَّمَاءِ كَيْفَ رُفِعَتْ ۝١٨
Wa ilas samaaa`i kaifa rufi`at
📖 नेपाली अर्थ
र आकाशतिर के कस्तो उच्च गरिएकोछ
🎧 सुन्नुहोस्

📜 आयत 16-20 — अल-गाशिया

16وَزَرَابِيُّ مَبْثُوثَةٌ
र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।
17أَفَلَا يَنظُرُونَ إِلَى الْإِبِلِ كَيْفَ خُلِقَتْ
के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।
18وَإِلَى السَّمَاءِ كَيْفَ رُفِعَتْ
र आकाशतिर के कस्तो उच्च गरिएकोछ
19وَإِلَى الْجِبَالِ كَيْفَ نُصِبَتْ
र पहाडतिर के कुन प्रकारले खडा गरिएकोछ
20وَإِلَى الْأَرْضِ كَيْفَ سُطِحَتْ
र धरतीतिर कि कसरी बिछाइएको छ
अल-गाशियाकुरान अनुक्रमणिका
26आयत
MeccanRevelation
18आयत

अनुवाद — अल-गाशिया 18

सूरा अल-गाशिया आयत 18 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र आकाशतिर के कस्तो उच्च गरिएकोछ

सूरा आयत 18/26 — अल-गाशिया الغاشية (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-गाशिया सुन्नुहोस्, अल-गाशिया अनुवाद, अल-गाशिया mp3, अल-गाशिया pdf. आयत 16–20. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers