अल-गाशिया · 20/26
अनुवाद उच्चारण — सूरा अल-गाशिया
وَإِلَى الْأَرْضِ كَيْفَ سُطِحَتْ ۝٢٠
Wa ilal ardi kaifa sutihat
📖 नेपाली अर्थ
र धरतीतिर कि कसरी बिछाइएको छ

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 18-22 — सूरा अल-गाशिया

18وَإِلَى السَّمَاءِ كَيْفَ رُفِعَتْ
र आकाशतिर के कस्तो उच्च गरिएकोछ
19وَإِلَى الْجِبَالِ كَيْفَ نُصِبَتْ
र पहाडतिर के कुन प्रकारले खडा गरिएकोछ
20وَإِلَى الْأَرْضِ كَيْفَ سُطِحَتْ
र धरतीतिर कि कसरी बिछाइएको छ
21فَذَكِّرْ إِنَّمَا أَنتَ مُذَكِّرٌ
तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला हौ ।
22لَّسْتَ عَلَيْهِم بِمُصَيْطِرٍ
तपाई उनीहरूमाथि संरक्षक होइनौ ।
अल-गाशियाकुरान अनुक्रमणिका
26आयत
MeccanRevelation
20आयत

अनुवाद — अल-गाशिया 20

सूरा अल-गाशिया आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र धरतीतिर कि कसरी बिछाइएको छ

सूरा आयत 20/26 — सूरा अल-गाशिया الغاشية (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-गाशिया सुन्नुहोस्, सूरा अल-गाशिया अनुवाद, सूरा अल-गाशिया mp3, सूरा अल-गाशिया pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers