अल-गाशिया · 21/26
अनुवाद उच्चारण — सूरा अल-गाशिया
فَذَكِّرْ إِنَّمَا أَنتَ مُذَكِّرٌ ۝٢١
Fazakkir innama anta Muzakkir
📖 नेपाली अर्थ
तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला हौ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 19-23 — सूरा अल-गाशिया

19وَإِلَى الْجِبَالِ كَيْفَ نُصِبَتْ
र पहाडतिर के कुन प्रकारले खडा गरिएकोछ
20وَإِلَى الْأَرْضِ كَيْفَ سُطِحَتْ
र धरतीतिर कि कसरी बिछाइएको छ
21فَذَكِّرْ إِنَّمَا أَنتَ مُذَكِّرٌ
तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला हौ ।
22لَّسْتَ عَلَيْهِم بِمُصَيْطِرٍ
तपाई उनीहरूमाथि संरक्षक होइनौ ।
23إِلَّا مَن تَوَلَّىٰ وَكَفَرَ
हो, जो विमुख हुन्छ र कुफ्र गर्छ ।
अल-गाशियाकुरान अनुक्रमणिका
26आयत
MeccanRevelation
21आयत

अनुवाद — अल-गाशिया 21

सूरा अल-गाशिया आयत 21 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला…

सूरा आयत 21/26 — सूरा अल-गाशिया الغاشية (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-गाशिया सुन्नुहोस्, सूरा अल-गाशिया अनुवाद, सूरा अल-गाशिया mp3, सूरा अल-गाशिया pdf. आयत 19–23. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Friday, October 2, 2026

Don't forget us in your sincere prayers