अश-शम्स · 13/15
अनुवाद उच्चारण — अश-शम्स
فَقَالَ لَهُمْ رَسُولُ اللَّهِ نَاقَةَ اللَّهِ وَسُقْيَاهَا ۝١٣
Faqaala lahum Rasoolul laahi naaqatal laahi wa suqiyaahaa
📖 नेपाली अर्थ
(तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ ।
🎧 सुन्नुहोस्

📜 आयत 11-15 — अश-शम्स

11كَذَّبَتْ ثَمُودُ بِطَغْوَاهَا
समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।
12إِذِ انبَعَثَ أَشْقَاهَا
जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।
13فَقَالَ لَهُمْ رَسُولُ اللَّهِ نَاقَةَ اللَّهِ وَسُقْيَاهَا
(तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ ।
14فَكَذَّبُوهُ فَعَقَرُوهَا فَدَمْدَمَ عَلَيْهِمْ رَبُّهُم بِذَنبِهِمْ فَسَوَّاهَا
तर उनीहरूले आफ्ना पैगम्बरलाई असत्य सम्झेर त्यस ऊँट्नीको कुर्कुच्चाको नसा काटिदिए्, तब अल्लाहले उनीहरूका पापको कारणले उनीहरूमाथि बर्बादी पठायो र फेरि सबैलाई नष्ट गरी त्यस बस्तीलाई बराबर गरिदियो ।
15وَلَا يَخَافُ عُقْبَاهَا
उसलाई त्यसको विनाशकारी परिणामको कुनै भय छैन ।
अश-शम्सकुरान अनुक्रमणिका
15आयत
MeccanRevelation
13आयत

अनुवाद — अश-शम्स 13

सूरा अश-शम्स आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले…

सूरा आयत 13/15 — अश-शम्स الشمس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शम्स सुन्नुहोस्, अश-शम्स अनुवाद, अश-शम्स mp3, अश-शम्स pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers