अश-शम्स · 12/15
अनुवाद उच्चारण — सूरा अश-शम्स
إِذِ انبَعَثَ أَشْقَاهَا ۝١٢
Izim ba`asa ashqaahaa
📖 नेपाली अर्थ
जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 10-14 — सूरा अश-शम्स

10وَقَدْ خَابَ مَن دَسَّاهَا
र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।
11كَذَّبَتْ ثَمُودُ بِطَغْوَاهَا
समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।
12إِذِ انبَعَثَ أَشْقَاهَا
जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।
13فَقَالَ لَهُمْ رَسُولُ اللَّهِ نَاقَةَ اللَّهِ وَسُقْيَاهَا
(तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ ।
14فَكَذَّبُوهُ فَعَقَرُوهَا فَدَمْدَمَ عَلَيْهِمْ رَبُّهُم بِذَنبِهِمْ فَسَوَّاهَا
तर उनीहरूले आफ्ना पैगम्बरलाई असत्य सम्झेर त्यस ऊँट्नीको कुर्कुच्चाको नसा काटिदिए्, तब अल्लाहले उनीहरूका पापको कारणले उनीहरूमाथि बर्बादी पठायो र फेरि सबैलाई नष्ट गरी त्यस बस्तीलाई बराबर गरिदियो ।
अश-शम्सकुरान अनुक्रमणिका
15आयत
MeccanRevelation
12आयत

अनुवाद — अश-शम्स 12

सूरा अश-शम्स आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।

सूरा आयत 12/15 — सूरा अश-शम्स الشمس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शम्स सुन्नुहोस्, सूरा अश-शम्स अनुवाद, सूरा अश-शम्स mp3, सूरा अश-शम्स pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers