अत-तकवीर · 19/29
अनुवाद उच्चारण — अत-तकवीर
إِنَّهُ لَقَوْلُ رَسُولٍ كَرِيمٍ ۝١٩
Innahoo laqawlu rasoolin kareem
📖 नेपाली अर्थ
निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो ।
🎧 सुन्नुहोस्

📜 आयत 17-21 — अत-तकवीर

17وَاللَّيْلِ إِذَا عَسْعَسَ
र रातको कसम, जब समाप्त हुनथाल्छ ।
18وَالصُّبْحِ إِذَا تَنَفَّسَ
र प्रातःको कसम जब उदय हुनथाल्छ ।
19إِنَّهُ لَقَوْلُ رَسُولٍ كَرِيمٍ
निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो ।
20ذِي قُوَّةٍ عِندَ ذِي الْعَرْشِ مَكِينٍ
जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ ।
21مُّطَاعٍ ثَمَّ أَمِينٍ
जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ ।
अत-तकवीरकुरान अनुक्रमणिका
29आयत
MeccanRevelation
19आयत

अनुवाद — अत-तकवीर 19

सूरा अत-तकवीर आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो ।

सूरा आयत 19/29 — अत-तकवीर التكوير (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तकवीर सुन्नुहोस्, अत-तकवीर अनुवाद, अत-तकवीर mp3, अत-तकवीर pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers