अत-तकवीर · 21/29
अनुवाद उच्चारण — अत-तकवीर
مُّطَاعٍ ثَمَّ أَمِينٍ ۝٢١
Mutaa`in samma ameen
📖 नेपाली अर्थ
जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ ।

🎧 सुन्नुहोस्


📜 आयत 19-23 — अत-तकवीर

19إِنَّهُ لَقَوْلُ رَسُولٍ كَرِيمٍ
निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो ।
20ذِي قُوَّةٍ عِندَ ذِي الْعَرْشِ مَكِينٍ
जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ ।
21مُّطَاعٍ ثَمَّ أَمِينٍ
जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ ।
22وَمَا صَاحِبُكُم بِمَجْنُونٍ
र (मक्काबासीहरू !) तिम्रो साथी दिवाना होइनन् ।
23وَلَقَدْ رَآهُ بِالْأُفُقِ الْمُبِينِ
उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् ।
अत-तकवीरकुरान अनुक्रमणिका
29आयत
MeccanRevelation
21आयत

अनुवाद — अत-तकवीर 21

सूरा अत-तकवीर आयत 21 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ…

सूरा आयत 21/29 — अत-तकवीर التكوير (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तकवीर सुन्नुहोस्, अत-तकवीर अनुवाद, अत-तकवीर mp3, अत-तकवीर pdf. आयत 19–23. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers