अत-तकवीर · 20/29
अनुवाद उच्चारण — अत-तकवीर
ذِي قُوَّةٍ عِندَ ذِي الْعَرْشِ مَكِينٍ ۝٢٠
Zee quwwatin `inda zil `arshi makeen
📖 नेपाली अर्थ
जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ ।

🎧 सुन्नुहोस्


📜 आयत 18-22 — अत-तकवीर

18وَالصُّبْحِ إِذَا تَنَفَّسَ
र प्रातःको कसम जब उदय हुनथाल्छ ।
19إِنَّهُ لَقَوْلُ رَسُولٍ كَرِيمٍ
निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो ।
20ذِي قُوَّةٍ عِندَ ذِي الْعَرْشِ مَكِينٍ
जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ ।
21مُّطَاعٍ ثَمَّ أَمِينٍ
जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ ।
22وَمَا صَاحِبُكُم بِمَجْنُونٍ
र (मक्काबासीहरू !) तिम्रो साथी दिवाना होइनन् ।
अत-तकवीरकुरान अनुक्रमणिका
29आयत
MeccanRevelation
20आयत

अनुवाद — अत-तकवीर 20

सूरा अत-तकवीर आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ ।

सूरा आयत 20/29 — अत-तकवीर التكوير (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तकवीर सुन्नुहोस्, अत-तकवीर अनुवाद, अत-तकवीर mp3, अत-तकवीर pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers