अत-तकवीर · 16/29
अनुवाद उच्चारण — अत-तकवीर
الْجَوَارِ الْكُنَّسِ ۝١٦
Al jawaaril kunnas
📖 नेपाली अर्थ
र जो घुम्ने र हराइहाल्ने छन् ।

🎧 सुन्नुहोस्


📜 आयत 14-18 — अत-तकवीर

14عَلِمَتْ نَفْسٌ مَّا أَحْضَرَتْ
तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर आएको छ ।
15فَلَا أُقْسِمُ بِالْخُنَّسِ
म शपथ लिन्छु ती ताराहरूको जो पछि हटिहाल्छन् ।
16الْجَوَارِ الْكُنَّسِ
र जो घुम्ने र हराइहाल्ने छन् ।
17وَاللَّيْلِ إِذَا عَسْعَسَ
र रातको कसम, जब समाप्त हुनथाल्छ ।
18وَالصُّبْحِ إِذَا تَنَفَّسَ
र प्रातःको कसम जब उदय हुनथाल्छ ।
अत-तकवीरकुरान अनुक्रमणिका
29आयत
MeccanRevelation
16आयत

अनुवाद — अत-तकवीर 16

सूरा अत-तकवीर आयत 16 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जो घुम्ने र हराइहाल्ने छन् ।

सूरा आयत 16/29 — अत-तकवीर التكوير (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तकवीर सुन्नुहोस्, अत-तकवीर अनुवाद, अत-तकवीर mp3, अत-तकवीर pdf. आयत 14–18. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers