अल-अलक · 13/19
अनुवाद उच्चारण — अल-अलक
أَرَأَيْتَ إِن كَذَّبَ وَتَوَلَّىٰ ۝١٣
Ara-aita in kaz zaba wa ta walla
📖 नेपाली अर्थ
अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए

🎧 सुन्नुहोस्


📜 आयत 11-15 — अल-अलक

11أَرَأَيْتَ إِن كَانَ عَلَى الْهُدَىٰ
तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।
12أَوْ أَمَرَ بِالتَّقْوَىٰ
वा संयमित रहनुको आदेश दिन्छ भने ।
13أَرَأَيْتَ إِن كَذَّبَ وَتَوَلَّىٰ
अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए
14أَلَمْ يَعْلَم بِأَنَّ اللَّهَ يَرَىٰ
त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।
15كَلَّا لَئِن لَّمْ يَنتَهِ لَنَسْفَعًا بِالنَّاصِيَةِ
निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।
अल-अलककुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
13आयत

अनुवाद — अल-अलक 13

सूरा अल-अलक आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख…

सूरा आयत 13/19 — अल-अलक العلق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अलक सुन्नुहोस्, अल-अलक अनुवाद, अल-अलक mp3, अल-अलक pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers