अल-अलक · 4/19
अनुवाद उच्चारण — सूरा अल-अलक
الَّذِي عَلَّمَ بِالْقَلَمِ ۝٤
Al lazee `allama bil qalam
📖 नेपाली अर्थ
जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 2-6 — सूरा अल-अलक

2خَلَقَ الْإِنسَانَ مِنْ عَلَقٍ
जसले मानिसलाई रगतको थोपाबाट बनायो ।
3اقْرَأْ وَرَبُّكَ الْأَكْرَمُ
तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ ।
4الَّذِي عَلَّمَ بِالْقَلَمِ
जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।
5عَلَّمَ الْإِنسَانَ مَا لَمْ يَعْلَمْ
जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।
6كَلَّا إِنَّ الْإِنسَانَ لَيَطْغَىٰ
तर मानिस उल्लंघनकारी भइहाल्दछ ।
अल-अलककुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-अलक 4

सूरा अल-अलक आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।

सूरा आयत 4/19 — सूरा अल-अलक العلق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-अलक सुन्नुहोस्, सूरा अल-अलक अनुवाद, सूरा अल-अलक mp3, सूरा अल-अलक pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers