अल-अलक · 5/19
अनुवाद उच्चारण — अल-अलक
عَلَّمَ الْإِنسَانَ مَا لَمْ يَعْلَمْ ۝٥
Al lamal insaana ma lam y`alam
📖 नेपाली अर्थ
जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।
🎧 सुन्नुहोस्

📜 आयत 3-7 — अल-अलक

3اقْرَأْ وَرَبُّكَ الْأَكْرَمُ
तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ ।
4الَّذِي عَلَّمَ بِالْقَلَمِ
जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।
5عَلَّمَ الْإِنسَانَ مَا لَمْ يَعْلَمْ
जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।
6كَلَّا إِنَّ الْإِنسَانَ لَيَطْغَىٰ
तर मानिस उल्लंघनकारी भइहाल्दछ ।
7أَن رَّآهُ اسْتَغْنَىٰ
यसकारण कि उसले आफूलाई आत्मनिर्भर देख्दछ ।
अल-अलककुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-अलक 5

सूरा अल-अलक आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।

सूरा आयत 5/19 — अल-अलक العلق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अलक सुन्नुहोस्, अल-अलक अनुवाद, अल-अलक mp3, अल-अलक pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers