अल-अलक · 3/19
अनुवाद उच्चारण — सूरा अल-अलक
اقْرَأْ وَرَبُّكَ الْأَكْرَمُ ۝٣
Iqra wa rab bukal akram
📖 नेपाली अर्थ
तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ ।

🎧 सुन्नुहोस्


📜 आयत 1-5 — सूरा अल-अलक

1اقْرَأْ بِاسْمِ رَبِّكَ الَّذِي خَلَقَ
आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्यो ।
2خَلَقَ الْإِنسَانَ مِنْ عَلَقٍ
जसले मानिसलाई रगतको थोपाबाट बनायो ।
3اقْرَأْ وَرَبُّكَ الْأَكْرَمُ
तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ ।
4الَّذِي عَلَّمَ بِالْقَلَمِ
जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।
5عَلَّمَ الْإِنسَانَ مَا لَمْ يَعْلَمْ
जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।
अल-अलककुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-अलक 3

सूरा अल-अलक आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ ।

सूरा आयत 3/19 — सूरा अल-अलक العلق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-अलक सुन्नुहोस्, सूरा अल-अलक अनुवाद, सूरा अल-अलक mp3, सूरा अल-अलक pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers