ताहा · 106/135
अनुवाद उच्चारण — ताहा
فَيَذَرُهَا قَاعًا صَفْصَفًا ۝١٠٦
Fa yazaruhaa qaa`an safsafaa
📖 नेपाली अर्थ
र धरतीलाई एउटा समतल मैदान बनाई छाडिदिनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 104-108 — ताहा

104نَّحْنُ أَعْلَمُ بِمَا يَقُولُونَ إِذْ يَقُولُ أَمْثَلُهُمْ طَرِيقَةً إِن لَّبِثْتُمْ إِلَّا يَوْمًا
जुन कुरा यिनीहरूले गर्नेछन्, त्यसको वास्तविकतासँग हामी राम्ररी परिचित छौं । त्यसबेला तिनीहरूमध्ये सबभन्दा राम्रो मार्गमा हिँड्नेवालाले भन्नेछ कि होइन, बरु एकदिन मात्र बसेका थियौं ।
105وَيَسْأَلُونَكَ عَنِ الْجِبَالِ فَقُلْ يَنسِفُهَا رَبِّي نَسْفًا
तिनीहरू तपाईसित पहाडहरूको बारेमा सोध्छन्, भनीदिनुस् कि अल्लाहले तिनीहरूलाई साना–साना कणहरू पारी छरिदिनेछ ।
106فَيَذَرُهَا قَاعًا صَفْصَفًا
र धरतीलाई एउटा समतल मैदान बनाई छाडिदिनेछ ।
107لَّا تَرَىٰ فِيهَا عِوَجًا وَلَا أَمْتًا
जसमा तिमीले न कहिँ मोड (बाङो टिङ्गो) देख्नेछौ नत ओरालो उकालो ।
108يَوْمَئِذٍ يَتَّبِعُونَ الدَّاعِيَ لَا عِوَجَ لَهُ ۖ وَخَشَعَتِ الْأَصْوَاتُ لِلرَّحْمَٰنِ فَلَا تَسْمَعُ إِلَّا هَمْسًا
जुन दिन मानिसहरू एउटा पुकार गर्नेवालाको पछि हिड्नेछन् र उसको अनुशरणबाट कोही कति पनि पन्छिन सक्नेछैन र अल्लाहको अगाडि सबै आवाजहरू दबिरहनेछन्, एउटा कानेखुसी बाहेक केही सुन्ने छैनौ ।
ताहाकुरान अनुक्रमणिका
135आयत
MeccanRevelation
106आयत

अनुवाद — ताहा 106

सूरा ताहा आयत 106 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र धरतीलाई एउटा समतल मैदान बनाई छाडिदिनेछ ।

सूरा आयत 106/135 — ताहा طه (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: ताहा सुन्नुहोस्, ताहा अनुवाद, ताहा mp3, ताहा pdf. आयत 104–108. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers