ताहा · 34/135
अनुवाद उच्चारण — ताहा
وَنَذْكُرَكَ كَثِيرًا ۝٣٤
Wa nazkuraka kaseeraa
📖 नेपाली अर्थ
र तिमीलाई हामीले धेरै याद गरौं ।

🎧 सुन्नुहोस्


📜 आयत 32-36 — ताहा

32وَأَشْرِكْهُ فِي أَمْرِي
र उसलाई मेरो काममा शामेल गराइदेऊ
33كَيْ نُسَبِّحَكَ كَثِيرًا
जसबाट हामीले धेरैभन्दा धेरै तिम्रो गुणगान गरौं ।
34وَنَذْكُرَكَ كَثِيرًا
र तिमीलाई हामीले धेरै याद गरौं ।
35إِنَّكَ كُنتَ بِنَا بَصِيرًا
निश्चय नै तिमी हाम्रो राम्रोसँग देखभाल गर्नेवाला हौ ।
36قَالَ قَدْ أُوتِيتَ سُؤْلَكَ يَا مُوسَىٰ
अल्लाहबाट आदेश भयो, ‘‘मूसा’’ तिम्रो सबै प्रार्थना स्वीकार गरियो ।
ताहाकुरान अनुक्रमणिका
135आयत
MeccanRevelation
34आयत

अनुवाद — ताहा 34

सूरा ताहा आयत 34 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमीलाई हामीले धेरै याद गरौं ।

सूरा आयत 34/135 — ताहा طه (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: ताहा सुन्नुहोस्, ताहा अनुवाद, ताहा mp3, ताहा pdf. आयत 32–36. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers