ताहा · 5/135
अनुवाद उच्चारण — ताहा
الرَّحْمَٰنُ عَلَى الْعَرْشِ اسْتَوَىٰ ۝٥
Ar-Rahmaanu `alal `Arshis tawaa
📖 नेपाली अर्थ
जो असीम दयालु हो, जो उच्चासन (अर्श) माथि उच्च छ ।
🎧 सुन्नुहोस्

📜 आयत 3-7 — ताहा

3إِلَّا تَذْكِرَةً لِّمَن يَخْشَىٰ
अपितु उसको नसहितको (उपदेशको) निम्ति जो अल्लाहसँग डर्छ ।
4تَنزِيلًا مِّمَّنْ خَلَقَ الْأَرْضَ وَالسَّمَاوَاتِ الْعُلَى
यसको अवतरण उसको तर्फबाट भएको हो जसले धरती र उच्च आकाशहरूको सृष्टि गरेको छ ।
5الرَّحْمَٰنُ عَلَى الْعَرْشِ اسْتَوَىٰ
जो असीम दयालु हो, जो उच्चासन (अर्श) माथि उच्च छ ।
6لَهُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ وَمَا بَيْنَهُمَا وَمَا تَحْتَ الثَّرَىٰ
जे जति आकाशहरूमा छ र जे जति धरतीमा छ र जे जति यी दुवैको बीचमा छ, र जे जति धरतीको (माटो) मुनि छ, सबै उसैको हो ।
7وَإِن تَجْهَرْ بِالْقَوْلِ فَإِنَّهُ يَعْلَمُ السِّرَّ وَأَخْفَى
तिमी चाहे ठूलो स्वरमा पुकार अथवा (मसिनो स्वरमा) उसले त लुकेको कुरा र अत्यन्त गोप्य कुरा पनि जान्दछ ।
ताहाकुरान अनुक्रमणिका
135आयत
MeccanRevelation
5आयत

अनुवाद — ताहा 5

सूरा ताहा आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जो असीम दयालु हो, जो उच्चासन (अर्श) माथि उच्च छ…

सूरा आयत 5/135 — ताहा طه (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: ताहा सुन्नुहोस्, ताहा अनुवाद, ताहा mp3, ताहा pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers