अल-मुमिनून · 4/118
अनुवाद उच्चारण — सूरा अल-मुमिनून
وَالَّذِينَ هُمْ لِلزَّكَاةِ فَاعِلُونَ ۝٤
Wallazeena hum liz Zakaati faa`iloon
📖 नेपाली अर्थ
र जो जकात दिन्छन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 2-6 — सूरा अल-मुमिनून

2الَّذِينَ هُمْ فِي صَلَاتِهِمْ خَاشِعُونَ
जसले आफ्नो नमाजमा विनम्रता अपनाउँछन् ।
3وَالَّذِينَ هُمْ عَنِ اللَّغْوِ مُعْرِضُونَ
र जो अनर्गल कुराहरूबाट पन्छिन्छन् ।
4وَالَّذِينَ هُمْ لِلزَّكَاةِ فَاعِلُونَ
र जो जकात दिन्छन् ।
5وَالَّذِينَ هُمْ لِفُرُوجِهِمْ حَافِظُونَ
र जो आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्दछन् ।
6إِلَّا عَلَىٰ أَزْوَاجِهِمْ أَوْ مَا مَلَكَتْ أَيْمَانُهُمْ فَإِنَّهُمْ غَيْرُ مَلُومِينَ
तर आपल्नो पत्नीहरू र आफ्नो अधीनस्थ दासी स्वास्नीहरूसँग सम्बन्ध राख्दा उनीहरू निन्दनीय छैनन् ।
अल-मुमिनूनकुरान अनुक्रमणिका
118आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-मुमिनून 4

सूरा अल-मुमिनून आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जो जकात दिन्छन् ।

सूरा आयत 4/118 — सूरा अल-मुमिनून المؤمنون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुमिनून सुन्नुहोस्, सूरा अल-मुमिनून अनुवाद, सूरा अल-मुमिनून mp3, सूरा अल-मुमिनून pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers