अल-मुमिनून · 5/118
अनुवाद उच्चारण — अल-मुमिनून
وَالَّذِينَ هُمْ لِفُرُوجِهِمْ حَافِظُونَ ۝٥
Wallazeena hum lifuroo jihim haafizoon
📖 नेपाली अर्थ
र जो आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्दछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 3-7 — अल-मुमिनून

3وَالَّذِينَ هُمْ عَنِ اللَّغْوِ مُعْرِضُونَ
र जो अनर्गल कुराहरूबाट पन्छिन्छन् ।
4وَالَّذِينَ هُمْ لِلزَّكَاةِ فَاعِلُونَ
र जो जकात दिन्छन् ।
5وَالَّذِينَ هُمْ لِفُرُوجِهِمْ حَافِظُونَ
र जो आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्दछन् ।
6إِلَّا عَلَىٰ أَزْوَاجِهِمْ أَوْ مَا مَلَكَتْ أَيْمَانُهُمْ فَإِنَّهُمْ غَيْرُ مَلُومِينَ
तर आपल्नो पत्नीहरू र आफ्नो अधीनस्थ दासी स्वास्नीहरूसँग सम्बन्ध राख्दा उनीहरू निन्दनीय छैनन् ।
7فَمَنِ ابْتَغَىٰ وَرَاءَ ذَٰلِكَ فَأُولَٰئِكَ هُمُ الْعَادُونَ
जो कोही यस बाहेक अरु केही चाहन्छन् त्यस्ता मानिसहरू सीमाको उल्लघंन गर्नेवाला हुनेछन् ।
अल-मुमिनूनकुरान अनुक्रमणिका
118आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-मुमिनून 5

सूरा अल-मुमिनून आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जो आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्दछन् ।

सूरा आयत 5/118 — अल-मुमिनून المؤمنون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुमिनून सुन्नुहोस्, अल-मुमिनून अनुवाद, अल-मुमिनून mp3, अल-मुमिनून pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers