अश-शुअरा · 108/227
अनुवाद उच्चारण — अश-शुअरा
فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ ۝١٠٨
Fattaqullaaha wa atee`oon
📖 नेपाली अर्थ
तसर्थ तिमीहरूले अल्लाहसित डर मान्नु र मेरो भनाई मान्नु ।

🎧 सुन्नुहोस्


📜 आयत 106-110 — अश-शुअरा

106إِذْ قَالَ لَهُمْ أَخُوهُمْ نُوحٌ أَلَا تَتَّقُونَ
जब कि उनीहरूसित उनका भाइ नूहले भनेः कि के तिमीलाई अल्लाहको डर छैन
107إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
सुन म तिम्रो लागि अल्लाहको विश्वासनिय संदेष्टा हूँ ।
108فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
तसर्थ तिमीहरूले अल्लाहसित डर मान्नु र मेरो भनाई मान्नु ।
109وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ
म यस कामको निम्ति तिमीबाट कुनै पारिश्रमिक माग्दिन । मेरो पारिश्रमिक त सम्पूर्ण संसारको पालनकर्ताको जिम्मामा छ ।
110فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
अनि अल्लाहको भयराख र मेरा आदेश पालनगर ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
108आयत

अनुवाद — अश-शुअरा 108

सूरा अश-शुअरा आयत 108 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ तिमीहरूले अल्लाहसित डर मान्नु र मेरो भनाई मान्नु ।

सूरा आयत 108/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 106–110. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers