अश-शुअरा · 109/227
अनुवाद उच्चारण — अश-शुअरा
وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ ۝١٠٩
Wa maaa as`alukum `alaihi min ajrin in ajriya illaa `alaa Rabbil `aalameen
📖 नेपाली अर्थ
म यस कामको निम्ति तिमीबाट कुनै पारिश्रमिक माग्दिन । मेरो पारिश्रमिक त सम्पूर्ण संसारको पालनकर्ताको जिम्मामा छ ।
🎧 सुन्नुहोस्

📜 आयत 107-111 — अश-शुअरा

107إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
सुन म तिम्रो लागि अल्लाहको विश्वासनिय संदेष्टा हूँ ।
108فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
तसर्थ तिमीहरूले अल्लाहसित डर मान्नु र मेरो भनाई मान्नु ।
109وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ
म यस कामको निम्ति तिमीबाट कुनै पारिश्रमिक माग्दिन । मेरो पारिश्रमिक त सम्पूर्ण संसारको पालनकर्ताको जिम्मामा छ ।
110فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
अनि अल्लाहको भयराख र मेरा आदेश पालनगर ।
111۞ قَالُوا أَنُؤْمِنُ لَكَ وَاتَّبَعَكَ الْأَرْذَلُونَ
उनीहरूले भनेः कि के हामी तिम्रो भनाई मानौं जबकि तिमीलाई मान्नेहरू अत्यन्तै नीच हुन् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
109आयत

अनुवाद — अश-शुअरा 109

सूरा अश-शुअरा आयत 109 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : म यस कामको निम्ति तिमीबाट कुनै पारिश्रमिक माग्दिन । मेरो…

सूरा आयत 109/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 107–111. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers