अश-शुअरा · 128/227
अनुवाद उच्चारण — अश-शुअरा
أَتَبْنُونَ بِكُلِّ رِيعٍ آيَةً تَعْبَثُونَ ۝١٢٨
Atabnoona bikulli ree`in aayatan ta`basoon
📖 नेपाली अर्थ
के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा स्मारकको निर्माण गर्दैछौ

🎧 सुन्नुहोस्


📜 आयत 126-130 — अश-शुअरा

126فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान ।
127وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ
र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला त विश्वको पालनकर्ताको जिम्मामा छ ।
128أَتَبْنُونَ بِكُلِّ رِيعٍ آيَةً تَعْبَثُونَ
के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा स्मारकको निर्माण गर्दैछौ
129وَتَتَّخِذُونَ مَصَانِعَ لَعَلَّكُمْ تَخْلُدُونَ
र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीले सधैं यहीं बसिरहनुछ ।
130وَإِذَا بَطَشْتُم بَطَشْتُمْ جَبَّارِينَ
र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
128आयत

अनुवाद — अश-शुअरा 128

सूरा अश-शुअरा आयत 128 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा…

सूरा आयत 128/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 126–130. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers