अश-शुअरा · 135/227
अनुवाद उच्चारण — अश-शुअरा
إِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ عَظِيمٍ ۝١٣٥
Innee akhaafu `alaikum `azaaba Yawmin `azeem
📖 नेपाली अर्थ
मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।

🎧 सुन्नुहोस्


📜 आयत 133-137 — अश-शुअरा

133أَمَدَّكُم بِأَنْعَامٍ وَبَنِينَ
उसले तिमीलाई पशु र सन्तानहरूबाट मद्दत गर्यो ।
134وَجَنَّاتٍ وَعُيُونٍ
र बगैंचाहरूबाट र श्रोतहरूबाट ।
135إِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ عَظِيمٍ
मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।
136قَالُوا سَوَاءٌ عَلَيْنَا أَوَعَظْتَ أَمْ لَمْ تَكُن مِّنَ الْوَاعِظِينَ
उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर छ ।
137إِنْ هَٰذَا إِلَّا خُلُقُ الْأَوَّلِينَ
यो त मात्र पहिलाका मानिसहरूको चल्दै आएको रीति हो ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
135आयत

अनुवाद — अश-शुअरा 135

सूरा अश-शुअरा आयत 135 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।

सूरा आयत 135/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 133–137. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers