अश-शुअरा · 136/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
قَالُوا سَوَاءٌ عَلَيْنَا أَوَعَظْتَ أَمْ لَمْ تَكُن مِّنَ الْوَاعِظِينَ ۝١٣٦
Qaaloo sawaaa`un `alainaaa awa `azta am lam takum minal waa`izeen
📖 नेपाली अर्थ
उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 134-138 — सूरा अश-शुअरा

134وَجَنَّاتٍ وَعُيُونٍ
र बगैंचाहरूबाट र श्रोतहरूबाट ।
135إِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ عَظِيمٍ
मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।
136قَالُوا سَوَاءٌ عَلَيْنَا أَوَعَظْتَ أَمْ لَمْ تَكُن مِّنَ الْوَاعِظِينَ
उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर छ ।
137إِنْ هَٰذَا إِلَّا خُلُقُ الْأَوَّلِينَ
यो त मात्र पहिलाका मानिसहरूको चल्दै आएको रीति हो ।
138وَمَا نَحْنُ بِمُعَذَّبِينَ
र हामीलाई कहिले पनि यातना दिइनेछैन ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
136आयत

अनुवाद — अश-शुअरा 136

सूरा अश-शुअरा आयत 136 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर…

सूरा आयत 136/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 134–138. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Sunday, October 4, 2026

Don't forget us in your sincere prayers