अश-शुअरा · 134/227
अनुवाद उच्चारण — अश-शुअरा
وَجَنَّاتٍ وَعُيُونٍ ۝١٣٤
Wa jannaatinw wa `uyoon
📖 नेपाली अर्थ
र बगैंचाहरूबाट र श्रोतहरूबाट ।

🎧 सुन्नुहोस्


📜 आयत 132-136 — अश-शुअरा

132وَاتَّقُوا الَّذِي أَمَدَّكُم بِمَا تَعْلَمُونَ
र उससित, तर्स जसले तिमीलाई ती कुराहरूद्वारा सहायता गर्यो, जसलाई तिमी जान्दछौ ।
133أَمَدَّكُم بِأَنْعَامٍ وَبَنِينَ
उसले तिमीलाई पशु र सन्तानहरूबाट मद्दत गर्यो ।
134وَجَنَّاتٍ وَعُيُونٍ
र बगैंचाहरूबाट र श्रोतहरूबाट ।
135إِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ عَظِيمٍ
मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।
136قَالُوا سَوَاءٌ عَلَيْنَا أَوَعَظْتَ أَمْ لَمْ تَكُن مِّنَ الْوَاعِظِينَ
उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर छ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
134आयत

अनुवाद — अश-शुअरा 134

सूरा अश-शुअरा आयत 134 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र बगैंचाहरूबाट र श्रोतहरूबाट ।

सूरा आयत 134/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 132–136. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers