अश-शुअरा · 143/227
अनुवाद उच्चारण — अश-शुअरा
إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ ۝١٤٣
Innee lakum Rasoolun ameen
📖 नेपाली अर्थ
निःसंदेह म त तिम्रोलागि अल्लाहको विश्वसनीय पैगम्बर (दूत) हूँ ।
🎧 सुन्नुहोस्

📜 आयत 141-145 — अश-शुअरा

141كَذَّبَتْ ثَمُودُ الْمُرْسَلِينَ
समूदको समुदायले पनि रसूलहरूलाई असत्य भने ।
142إِذْ قَالَ لَهُمْ أَخُوهُمْ صَالِحٌ أَلَا تَتَّقُونَ
(जबकि) उनीसित उनको भाइ ‘‘सालेहले’’ भने कि तिमीहरू अल्लाहसँग डराउँदैनौ
143إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
निःसंदेह म त तिम्रोलागि अल्लाहको विश्वसनीय पैगम्बर (दूत) हूँ ।
144فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
अतः तिमी अल्लाहसित डर र मेरो कुरा मान ।
145وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ
(र) म यस कामको लागि तिमीसित कुनै प्रतिफल माँग्दैन । मेरो प्रतिफल त सम्पूर्ण जगतको स्वामीको जिम्मामा छ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
143आयत

अनुवाद — अश-शुअरा 143

सूरा अश-शुअरा आयत 143 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसंदेह म त तिम्रोलागि अल्लाहको विश्वसनीय पैगम्बर (दूत) हूँ ।

सूरा आयत 143/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 141–145. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers