अश-शुअरा · 142/227
अनुवाद उच्चारण — अश-शुअरा
إِذْ قَالَ لَهُمْ أَخُوهُمْ صَالِحٌ أَلَا تَتَّقُونَ ۝١٤٢
Iz qaala lahum akhoohum Saalihun alaa tattaqoon
📖 नेपाली अर्थ
(जबकि) उनीसित उनको भाइ ‘‘सालेहले’’ भने कि तिमीहरू अल्लाहसँग डराउँदैनौ

🎧 सुन्नुहोस्


📜 आयत 140-144 — अश-शुअरा

140وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ
निःसंदेह तपाईको पालनकर्ता उही हो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान ।
141كَذَّبَتْ ثَمُودُ الْمُرْسَلِينَ
समूदको समुदायले पनि रसूलहरूलाई असत्य भने ।
142إِذْ قَالَ لَهُمْ أَخُوهُمْ صَالِحٌ أَلَا تَتَّقُونَ
(जबकि) उनीसित उनको भाइ ‘‘सालेहले’’ भने कि तिमीहरू अल्लाहसँग डराउँदैनौ
143إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
निःसंदेह म त तिम्रोलागि अल्लाहको विश्वसनीय पैगम्बर (दूत) हूँ ।
144فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
अतः तिमी अल्लाहसित डर र मेरो कुरा मान ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
142आयत

अनुवाद — अश-शुअरा 142

सूरा अश-शुअरा आयत 142 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (जबकि) उनीसित उनको भाइ ‘‘सालेहले’’ भने कि तिमीहरू अल्लाहसँग डराउँदैनौ

सूरा आयत 142/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 140–144. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers