अश-शुअरा · 216/227
अनुवाद उच्चारण — अश-शुअरा
فَإِنْ عَصَوْكَ فَقُلْ إِنِّي بَرِيءٌ مِّمَّا تَعْمَلُونَ ۝٢١٦
Fa in asawka faqul innee bareee`um mimmmaa ta`maloon
📖 नेपाली अर्थ
यदि यी मानिसहरूले तपाईको अवज्ञा गर्दछन् भने भनिदिनुस् कि मेरो तिम्रो कर्महरूसित कुनै सरोकार छैन ।

🎧 सुन्नुहोस्


📜 आयत 214-218 — अश-शुअरा

214وَأَنذِرْ عَشِيرَتَكَ الْأَقْرَبِينَ
र आफ्ना नजिकका आफन्तहरूलाई सावधान गरिदिनु ।
215وَاخْفِضْ جَنَاحَكَ لِمَنِ اتَّبَعَكَ مِنَ الْمُؤْمِنِينَ
ईमान ल्याएर तपाईको अनुयायी भइसकेकाहरूसित नम्रतापुर्वक व्यवहार गर्नु ।
216فَإِنْ عَصَوْكَ فَقُلْ إِنِّي بَرِيءٌ مِّمَّا تَعْمَلُونَ
यदि यी मानिसहरूले तपाईको अवज्ञा गर्दछन् भने भनिदिनुस् कि मेरो तिम्रो कर्महरूसित कुनै सरोकार छैन ।
217وَتَوَكَّلْ عَلَى الْعَزِيزِ الرَّحِيمِ
आफ्नो सम्पर्ण भरोसा सर्वशक्ति सम्पन्न (र) दयावान अल्लाहमाथि गर ।
218الَّذِي يَرَاكَ حِينَ تَقُومُ
जसले तिमीलाई देखिरहन्छ (तहज्जुदको बेला) जब तिमी उठ्दछौ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
216आयत

अनुवाद — अश-शुअरा 216

सूरा अश-शुअरा आयत 216 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यदि यी मानिसहरूले तपाईको अवज्ञा गर्दछन् भने भनिदिनुस् कि मेरो…

सूरा आयत 216/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 214–218. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers