अश-शुअरा · 217/227
अनुवाद उच्चारण — अश-शुअरा
وَتَوَكَّلْ عَلَى الْعَزِيزِ الرَّحِيمِ ۝٢١٧
Wa tawakkal alal `Azeezir Raheem
📖 नेपाली अर्थ
आफ्नो सम्पर्ण भरोसा सर्वशक्ति सम्पन्न (र) दयावान अल्लाहमाथि गर ।

🎧 सुन्नुहोस्


📜 आयत 215-219 — अश-शुअरा

215وَاخْفِضْ جَنَاحَكَ لِمَنِ اتَّبَعَكَ مِنَ الْمُؤْمِنِينَ
ईमान ल्याएर तपाईको अनुयायी भइसकेकाहरूसित नम्रतापुर्वक व्यवहार गर्नु ।
216فَإِنْ عَصَوْكَ فَقُلْ إِنِّي بَرِيءٌ مِّمَّا تَعْمَلُونَ
यदि यी मानिसहरूले तपाईको अवज्ञा गर्दछन् भने भनिदिनुस् कि मेरो तिम्रो कर्महरूसित कुनै सरोकार छैन ।
217وَتَوَكَّلْ عَلَى الْعَزِيزِ الرَّحِيمِ
आफ्नो सम्पर्ण भरोसा सर्वशक्ति सम्पन्न (र) दयावान अल्लाहमाथि गर ।
218الَّذِي يَرَاكَ حِينَ تَقُومُ
जसले तिमीलाई देखिरहन्छ (तहज्जुदको बेला) जब तिमी उठ्दछौ ।
219وَتَقَلُّبَكَ فِي السَّاجِدِينَ
र सिज्दा गर्नेहरूमा तिम्रो आवत जावतलाई पनि ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
217आयत

अनुवाद — अश-शुअरा 217

सूरा अश-शुअरा आयत 217 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : आफ्नो सम्पर्ण भरोसा सर्वशक्ति सम्पन्न (र) दयावान अल्लाहमाथि गर ।

सूरा आयत 217/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 215–219. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers