अश-शुअरा · 46/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
فَأُلْقِيَ السَّحَرَةُ سَاجِدِينَ ۝٤٦
Fa ulqiyas saharatu saajideen
📖 नेपाली अर्थ
यो हेरेर स्वस्फूर्ति ढंगले सिज्दा (ढोग) गरे ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 44-48 — सूरा अश-शुअरा

44فَأَلْقَوْا حِبَالَهُمْ وَعِصِيَّهُمْ وَقَالُوا بِعِزَّةِ فِرْعَوْنَ إِنَّا لَنَحْنُ الْغَالِبُونَ
तब उनीहरूले आफ्नो डोरी र लठ्ठीहरू फ्याँके र भन्न थालेः कि फिरऔनको प्रतापले हामी विजयी हुनेछौं ।
45فَأَلْقَىٰ مُوسَىٰ عَصَاهُ فَإِذَا هِيَ تَلْقَفُ مَا يَأْفِكُونَ
अनि मूसाले पनि आफ्नो लठ्ठी (भूईंमा) फ्याँके जसले ती कुराहरूलाई, जुनकि जादुगरहरूले बनाएका थिए, निल्न थाल्यो ।
46فَأُلْقِيَ السَّحَرَةُ سَاجِدِينَ
यो हेरेर स्वस्फूर्ति ढंगले सिज्दा (ढोग) गरे ।
47قَالُوا آمَنَّا بِرَبِّ الْعَالَمِينَ
(र) भन्न थाले कि हामीले सारा संसारको पालनहारमाथि ईमान ल्यायौं ।
48رَبِّ مُوسَىٰ وَهَارُونَ
अर्थात् मूसा र हारूनको पालनलहारमाथि ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
46आयत

अनुवाद — अश-शुअरा 46

सूरा अश-शुअरा आयत 46 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यो हेरेर स्वस्फूर्ति ढंगले सिज्दा (ढोग) गरे ।

सूरा आयत 46/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 44–48. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers