अश-शुअरा · 47/227
अनुवाद उच्चारण — अश-शुअरा
قَالُوا آمَنَّا بِرَبِّ الْعَالَمِينَ ۝٤٧
Qaalooo aamannaa bi Rabbil `aalameen
📖 नेपाली अर्थ
(र) भन्न थाले कि हामीले सारा संसारको पालनहारमाथि ईमान ल्यायौं ।
🎧 सुन्नुहोस्

📜 आयत 45-49 — अश-शुअरा

45فَأَلْقَىٰ مُوسَىٰ عَصَاهُ فَإِذَا هِيَ تَلْقَفُ مَا يَأْفِكُونَ
अनि मूसाले पनि आफ्नो लठ्ठी (भूईंमा) फ्याँके जसले ती कुराहरूलाई, जुनकि जादुगरहरूले बनाएका थिए, निल्न थाल्यो ।
46فَأُلْقِيَ السَّحَرَةُ سَاجِدِينَ
यो हेरेर स्वस्फूर्ति ढंगले सिज्दा (ढोग) गरे ।
47قَالُوا آمَنَّا بِرَبِّ الْعَالَمِينَ
(र) भन्न थाले कि हामीले सारा संसारको पालनहारमाथि ईमान ल्यायौं ।
48رَبِّ مُوسَىٰ وَهَارُونَ
अर्थात् मूसा र हारूनको पालनलहारमाथि ।
49قَالَ آمَنتُمْ لَهُ قَبْلَ أَنْ آذَنَ لَكُمْ ۖ إِنَّهُ لَكَبِيرُكُمُ الَّذِي عَلَّمَكُمُ السِّحْرَ فَلَسَوْفَ تَعْلَمُونَ ۚ لَأُقَطِّعَنَّ أَيْدِيَكُمْ وَأَرْجُلَكُم مِّنْ خِلَافٍ وَلَأُصَلِّبَنَّكُمْ أَجْمَعِينَ
फिरऔनले भन्योः, कि मेरो आज्ञा बेगैर तिमीहरूले उसमाथि ईमान ल्यायौ ? निश्चय नै यही तिमी सबैको प्रमुख नायक हो, जसले तिमीलाई जादू सिकाएको छ । तसर्थ शीघ्र नै तिमीहरूले थाहा पाइहाल्ने छौ । म शपथ लिन्छु कि म तिम्रा हात र खुट्टाहरू विपरित दिशाहरूबाट कटाइदिनेछु र तिमी सबैलाई फाँसीमा झुन्ड्याइदिनेछु ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
47आयत

अनुवाद — अश-शुअरा 47

सूरा अश-शुअरा आयत 47 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (र) भन्न थाले कि हामीले सारा संसारको पालनहारमाथि ईमान ल्यायौं…

सूरा आयत 47/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 45–49. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers