अश-शुअरा · 82/227
अनुवाद उच्चारण — अश-शुअरा
وَالَّذِي أَطْمَعُ أَن يَغْفِرَ لِي خَطِيئَتِي يَوْمَ الدِّينِ ۝٨٢
Wallazeee atma`u ai yaghfira lee khateee` atee Yawmad Deen
📖 नेपाली अर्थ
र (उही नै हो) जोसित म आशा राख्दछु, कि कियामतको दिन मेरा पापहरूलाई क्षमा गर्नेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 80-84 — अश-शुअरा

80وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِينِ
र जब म विरामी पर्दछु त उसैले मलाई निको पार्छ ।
81وَالَّذِي يُمِيتُنِي ثُمَّ يُحْيِينِ
र उसैले मलाई मार्नेछ (र) पुनः जीवित गर्नेछ ।
82وَالَّذِي أَطْمَعُ أَن يَغْفِرَ لِي خَطِيئَتِي يَوْمَ الدِّينِ
र (उही नै हो) जोसित म आशा राख्दछु, कि कियामतको दिन मेरा पापहरूलाई क्षमा गर्नेछ ।
83رَبِّ هَبْ لِي حُكْمًا وَأَلْحِقْنِي بِالصَّالِحِينَ
हे ब्रह्माण्डको पालक ! मलाई निर्णय गर्ने शक्ति प्रदान गर र असल मानिसहरूमा शम्मिलित गर ।
84وَاجْعَل لِّي لِسَانَ صِدْقٍ فِي الْآخِرِينَ
र पछि आउनेहरूमा पनि मेरो राम्रो चर्चा बाँकी राख ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
82आयत

अनुवाद — अश-शुअरा 82

सूरा अश-शुअरा आयत 82 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र (उही नै हो) जोसित म आशा राख्दछु, कि कियामतको…

सूरा आयत 82/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 80–84. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers