अश-शुअरा · 83/227
अनुवाद उच्चारण — अश-शुअरा
رَبِّ هَبْ لِي حُكْمًا وَأَلْحِقْنِي بِالصَّالِحِينَ ۝٨٣
Rabbi hab lee hukmanw wa alhiqnee bis saaliheen
📖 नेपाली अर्थ
हे ब्रह्माण्डको पालक ! मलाई निर्णय गर्ने शक्ति प्रदान गर र असल मानिसहरूमा शम्मिलित गर ।

🎧 सुन्नुहोस्


📜 आयत 81-85 — अश-शुअरा

81وَالَّذِي يُمِيتُنِي ثُمَّ يُحْيِينِ
र उसैले मलाई मार्नेछ (र) पुनः जीवित गर्नेछ ।
82وَالَّذِي أَطْمَعُ أَن يَغْفِرَ لِي خَطِيئَتِي يَوْمَ الدِّينِ
र (उही नै हो) जोसित म आशा राख्दछु, कि कियामतको दिन मेरा पापहरूलाई क्षमा गर्नेछ ।
83رَبِّ هَبْ لِي حُكْمًا وَأَلْحِقْنِي بِالصَّالِحِينَ
हे ब्रह्माण्डको पालक ! मलाई निर्णय गर्ने शक्ति प्रदान गर र असल मानिसहरूमा शम्मिलित गर ।
84وَاجْعَل لِّي لِسَانَ صِدْقٍ فِي الْآخِرِينَ
र पछि आउनेहरूमा पनि मेरो राम्रो चर्चा बाँकी राख ।
85وَاجْعَلْنِي مِن وَرَثَةِ جَنَّةِ النَّعِيمِ
र मलाई उपकारहरूले भरिएको जन्नत (स्वर्ग) का उत्तराधिकारीहरूमा शम्मिलित गर ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
83आयत

अनुवाद — अश-शुअरा 83

सूरा अश-शुअरा आयत 83 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हे ब्रह्माण्डको पालक ! मलाई निर्णय गर्ने शक्ति प्रदान गर…

सूरा आयत 83/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 81–85. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers