अश-शुअरा · 81/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
وَالَّذِي يُمِيتُنِي ثُمَّ يُحْيِينِ ۝٨١
Wallazee yumeetunee summa yuhyeen
📖 नेपाली अर्थ
र उसैले मलाई मार्नेछ (र) पुनः जीवित गर्नेछ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 79-83 — सूरा अश-शुअरा

79وَالَّذِي هُوَ يُطْعِمُنِي وَيَسْقِينِ
उही नै हो जसले मलाई खुवाउँछ र पिलाउँछ ।
80وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِينِ
र जब म विरामी पर्दछु त उसैले मलाई निको पार्छ ।
81وَالَّذِي يُمِيتُنِي ثُمَّ يُحْيِينِ
र उसैले मलाई मार्नेछ (र) पुनः जीवित गर्नेछ ।
82وَالَّذِي أَطْمَعُ أَن يَغْفِرَ لِي خَطِيئَتِي يَوْمَ الدِّينِ
र (उही नै हो) जोसित म आशा राख्दछु, कि कियामतको दिन मेरा पापहरूलाई क्षमा गर्नेछ ।
83رَبِّ هَبْ لِي حُكْمًا وَأَلْحِقْنِي بِالصَّالِحِينَ
हे ब्रह्माण्डको पालक ! मलाई निर्णय गर्ने शक्ति प्रदान गर र असल मानिसहरूमा शम्मिलित गर ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
81आयत

अनुवाद — अश-शुअरा 81

सूरा अश-शुअरा आयत 81 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उसैले मलाई मार्नेछ (र) पुनः जीवित गर्नेछ ।

सूरा आयत 81/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 79–83. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers