अस-साफ्फात · 111/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ ۝١١١
Innahoo min `ibaadinal mu`mineen
📖 नेपाली अर्थ
निश्चय नै उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 109-113 — सूरा अस-साफ्फात

109سَلَامٌ عَلَىٰ إِبْرَاهِيمَ
‘‘इब्राहीममाथि सलाम होस् ।’’
110كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
असल कार्य गर्नेहरूलाई हामीले यस्तै प्रतिफल दिने गर्छौं ।
111إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
निश्चय नै उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
112وَبَشَّرْنَاهُ بِإِسْحَاقَ نَبِيًّا مِّنَ الصَّالِحِينَ
र हामीले उनलाई ‘‘इस्हाकको’’ नबी हुने शुभसूचना पनि दियौं, जो असल मानिसहरूमध्ये हुनेछन् ।
113وَبَارَكْنَا عَلَيْهِ وَعَلَىٰ إِسْحَاقَ ۚ وَمِن ذُرِّيَّتِهِمَا مُحْسِنٌ وَظَالِمٌ لِّنَفْسِهِ مُبِينٌ
र हामीले उनलाई र ‘‘इस्हाकलाई’’ बरकत (कल्याण) दियौं र ती दुवैका सन्तानहरूमा कतिपय त असल काम गर्नेहरू पनि छन्, र कतिपय आफूमाथि खुल्लारूपले अत्याचार गर्नेवालाहरू पनि छन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
111आयत

अनुवाद — अस-साफ्फात 111

सूरा अस-साफ्फात आयत 111 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चय नै उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

सूरा आयत 111/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 109–113. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers