अस-साफ्फात · 110/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ ۝١١٠
Kazaalika najzil muhsineen
📖 नेपाली अर्थ
असल कार्य गर्नेहरूलाई हामीले यस्तै प्रतिफल दिने गर्छौं ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 108-112 — सूरा अस-साफ्फात

108وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ
र हामीले पछि आउने नस्लहरूमा (इब्राहीमको राम्रो) चर्चा बाँकी राख्यौं
109سَلَامٌ عَلَىٰ إِبْرَاهِيمَ
‘‘इब्राहीममाथि सलाम होस् ।’’
110كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
असल कार्य गर्नेहरूलाई हामीले यस्तै प्रतिफल दिने गर्छौं ।
111إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
निश्चय नै उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
112وَبَشَّرْنَاهُ بِإِسْحَاقَ نَبِيًّا مِّنَ الصَّالِحِينَ
र हामीले उनलाई ‘‘इस्हाकको’’ नबी हुने शुभसूचना पनि दियौं, जो असल मानिसहरूमध्ये हुनेछन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
110आयत

अनुवाद — अस-साफ्फात 110

सूरा अस-साफ्फात आयत 110 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : असल कार्य गर्नेहरूलाई हामीले यस्तै प्रतिफल दिने गर्छौं ।

सूरा आयत 110/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 108–112. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers