अस-साफ्फात · 171/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
وَلَقَدْ سَبَقَتْ كَلِمَتُنَا لِعِبَادِنَا الْمُرْسَلِينَ ۝١٧١
Wa laqad sabaqat Kalimatunaa li`ibaadinal mursa leen
📖 नेपाली अर्थ
र हाम्रो (सन्देश पुर्याउने) रसूलहरूसित हाम्रो वायदा (वचन) पहिला नै भइसकेको छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 169-173 — सूरा अस-साफ्फात

169لَكُنَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ
त हामी पनि अल्लाहका विशिष्ट सेवक हुनेथ्यौं ।’’
170فَكَفَرُوا بِهِ ۖ فَسَوْفَ يَعْلَمُونَ
तर फेरि यस कुरआनसँग कुफ्र गर्न पुगे, तसर्थ अब शीघ्र नै उनीहरूलाई (परिणाम) थाहा भइहाल्नेछ ।
171وَلَقَدْ سَبَقَتْ كَلِمَتُنَا لِعِبَادِنَا الْمُرْسَلِينَ
र हाम्रो (सन्देश पुर्याउने) रसूलहरूसित हाम्रो वायदा (वचन) पहिला नै भइसकेको छ ।
172إِنَّهُمْ لَهُمُ الْمَنصُورُونَ
कि निश्चय नै उनीहरूको सहायता गरिनेछ ।
173وَإِنَّ جُندَنَا لَهُمُ الْغَالِبُونَ
र निश्चय नै हाम्रो सेना नै प्रभावि रहनेछन्
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
171आयत

अनुवाद — अस-साफ्फात 171

सूरा अस-साफ्फात आयत 171 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हाम्रो (सन्देश पुर्याउने) रसूलहरूसित हाम्रो वायदा (वचन) पहिला नै…

सूरा आयत 171/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 169–173. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Friday, October 2, 2026

Don't forget us in your sincere prayers