अस-साफ्फात · 170/182
अनुवाद उच्चारण — अस-साफ्फात
فَكَفَرُوا بِهِ ۖ فَسَوْفَ يَعْلَمُونَ ۝١٧٠
Fakafaroo bihee fasawfa ya`lamoon
📖 नेपाली अर्थ
तर फेरि यस कुरआनसँग कुफ्र गर्न पुगे, तसर्थ अब शीघ्र नै उनीहरूलाई (परिणाम) थाहा भइहाल्नेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 168-172 — अस-साफ्फात

168لَوْ أَنَّ عِندَنَا ذِكْرًا مِّنَ الْأَوَّلِينَ
कि ‘‘यदि हाम्रो समक्ष पहिलेका मानिसहरूको वर्णन भएको भए ।
169لَكُنَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ
त हामी पनि अल्लाहका विशिष्ट सेवक हुनेथ्यौं ।’’
170فَكَفَرُوا بِهِ ۖ فَسَوْفَ يَعْلَمُونَ
तर फेरि यस कुरआनसँग कुफ्र गर्न पुगे, तसर्थ अब शीघ्र नै उनीहरूलाई (परिणाम) थाहा भइहाल्नेछ ।
171وَلَقَدْ سَبَقَتْ كَلِمَتُنَا لِعِبَادِنَا الْمُرْسَلِينَ
र हाम्रो (सन्देश पुर्याउने) रसूलहरूसित हाम्रो वायदा (वचन) पहिला नै भइसकेको छ ।
172إِنَّهُمْ لَهُمُ الْمَنصُورُونَ
कि निश्चय नै उनीहरूको सहायता गरिनेछ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
170आयत

अनुवाद — अस-साफ्फात 170

सूरा अस-साफ्फात आयत 170 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर फेरि यस कुरआनसँग कुफ्र गर्न पुगे, तसर्थ अब शीघ्र…

सूरा आयत 170/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 168–172. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers