अस-साफ्फात · 174/182
अनुवाद उच्चारण — अस-साफ्फात
فَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينٍ ۝١٧٤
Fatawalla `anhum hatta heen
📖 नेपाली अर्थ
अतः एक अवधिसम्म तपाई उनीहरूसित विमुख रहनु
🎧 सुन्नुहोस्

📜 आयत 172-176 — अस-साफ्फात

172إِنَّهُمْ لَهُمُ الْمَنصُورُونَ
कि निश्चय नै उनीहरूको सहायता गरिनेछ ।
173وَإِنَّ جُندَنَا لَهُمُ الْغَالِبُونَ
र निश्चय नै हाम्रो सेना नै प्रभावि रहनेछन्
174فَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينٍ
अतः एक अवधिसम्म तपाई उनीहरूसित विमुख रहनु
175وَأَبْصِرْهُمْ فَسَوْفَ يُبْصِرُونَ
र उनीहरूलाई हेरिराख्नुस् । र यिनीहरूले पनि शीघ्र नै (कुफ्रको परिणाम) देखिहाल्नेछन् ।
176أَفَبِعَذَابِنَا يَسْتَعْجِلُونَ
के उनीहरू हाम्रो यातनाको निम्ति हतार गरिराखेका छन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
174आयत

अनुवाद — अस-साफ्फात 174

सूरा अस-साफ्फात आयत 174 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः एक अवधिसम्म तपाई उनीहरूसित विमुख रहनु

सूरा आयत 174/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 172–176. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers