अस-साफ्फात · 175/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَأَبْصِرْهُمْ فَسَوْفَ يُبْصِرُونَ ۝١٧٥
Wa absirhum fasawfa yubsiroon
📖 नेपाली अर्थ
र उनीहरूलाई हेरिराख्नुस् । र यिनीहरूले पनि शीघ्र नै (कुफ्रको परिणाम) देखिहाल्नेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 173-177 — अस-साफ्फात

173وَإِنَّ جُندَنَا لَهُمُ الْغَالِبُونَ
र निश्चय नै हाम्रो सेना नै प्रभावि रहनेछन्
174فَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينٍ
अतः एक अवधिसम्म तपाई उनीहरूसित विमुख रहनु
175وَأَبْصِرْهُمْ فَسَوْفَ يُبْصِرُونَ
र उनीहरूलाई हेरिराख्नुस् । र यिनीहरूले पनि शीघ्र नै (कुफ्रको परिणाम) देखिहाल्नेछन् ।
176أَفَبِعَذَابِنَا يَسْتَعْجِلُونَ
के उनीहरू हाम्रो यातनाको निम्ति हतार गरिराखेका छन् ।
177فَإِذَا نَزَلَ بِسَاحَتِهِمْ فَسَاءَ صَبَاحُ الْمُنذَرِينَ
तर जब हाम्रो यातना उनीहरूको आँगनमा उत्रन्छ तब जसलाई भय सुनाइएको थियो, उनीहरूको निम्ति नराम्रो दिन हुनेछ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
175आयत

अनुवाद — अस-साफ्फात 175

सूरा अस-साफ्फात आयत 175 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उनीहरूलाई हेरिराख्नुस् । र यिनीहरूले पनि शीघ्र नै (कुफ्रको…

सूरा आयत 175/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 173–177. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers