अस-साफ्फात · 177/182
अनुवाद उच्चारण — अस-साफ्फात
فَإِذَا نَزَلَ بِسَاحَتِهِمْ فَسَاءَ صَبَاحُ الْمُنذَرِينَ ۝١٧٧
Fa izaa nazala bisaahatihim fasaaa`a sabaahul munzareen
📖 नेपाली अर्थ
तर जब हाम्रो यातना उनीहरूको आँगनमा उत्रन्छ तब जसलाई भय सुनाइएको थियो, उनीहरूको निम्ति नराम्रो दिन हुनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 175-179 — अस-साफ्फात

175وَأَبْصِرْهُمْ فَسَوْفَ يُبْصِرُونَ
र उनीहरूलाई हेरिराख्नुस् । र यिनीहरूले पनि शीघ्र नै (कुफ्रको परिणाम) देखिहाल्नेछन् ।
176أَفَبِعَذَابِنَا يَسْتَعْجِلُونَ
के उनीहरू हाम्रो यातनाको निम्ति हतार गरिराखेका छन् ।
177فَإِذَا نَزَلَ بِسَاحَتِهِمْ فَسَاءَ صَبَاحُ الْمُنذَرِينَ
तर जब हाम्रो यातना उनीहरूको आँगनमा उत्रन्छ तब जसलाई भय सुनाइएको थियो, उनीहरूको निम्ति नराम्रो दिन हुनेछ ।
178وَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينٍ
एक अवधिसम्म तपाईले उनीहरूको विचार छोडिदिनुस् ।
179وَأَبْصِرْ فَسَوْفَ يُبْصِرُونَ
र हेर्दै गर्नुस्, यिनीहरूले पनि शीघ्र नै (परिणाम) देखिहाल्नेछन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
177आयत

अनुवाद — अस-साफ्फात 177

सूरा अस-साफ्फात आयत 177 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर जब हाम्रो यातना उनीहरूको आँगनमा उत्रन्छ तब जसलाई भय…

सूरा आयत 177/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 175–179. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers