अस-साफ्फात · 178/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينٍ ۝١٧٨
Wa tawalla `anhum hattaa heen
📖 नेपाली अर्थ
एक अवधिसम्म तपाईले उनीहरूको विचार छोडिदिनुस् ।

🎧 सुन्नुहोस्


📜 आयत 176-180 — अस-साफ्फात

176أَفَبِعَذَابِنَا يَسْتَعْجِلُونَ
के उनीहरू हाम्रो यातनाको निम्ति हतार गरिराखेका छन् ।
177فَإِذَا نَزَلَ بِسَاحَتِهِمْ فَسَاءَ صَبَاحُ الْمُنذَرِينَ
तर जब हाम्रो यातना उनीहरूको आँगनमा उत्रन्छ तब जसलाई भय सुनाइएको थियो, उनीहरूको निम्ति नराम्रो दिन हुनेछ ।
178وَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينٍ
एक अवधिसम्म तपाईले उनीहरूको विचार छोडिदिनुस् ।
179وَأَبْصِرْ فَسَوْفَ يُبْصِرُونَ
र हेर्दै गर्नुस्, यिनीहरूले पनि शीघ्र नै (परिणाम) देखिहाल्नेछन् ।
180سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ
पवित्र छ तपाईको पालनकर्ता जो धेरै सम्मानित र मुक्त छ ती कुराहरूबाट जुन यिनीहरूले वर्णन गर्दछन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
178आयत

अनुवाद — अस-साफ्फात 178

सूरा अस-साफ्फात आयत 178 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : एक अवधिसम्म तपाईले उनीहरूको विचार छोडिदिनुस् ।

सूरा आयत 178/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 176–180. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers