अस-साफ्फात · 28/182
अनुवाद उच्चारण — अस-साफ्फात
قَالُوا إِنَّكُمْ كُنتُمْ تَأْتُونَنَا عَنِ الْيَمِينِ ۝٢٨
Qaalooo innakum kuntum taatoonanaa `anil yameen
📖 नेपाली अर्थ
भन्नेछन्ः ‘‘तिमी त हाम्रो पासमा हाम्रो दायाँ तिरबाट आउँदथ्यौ ।’’

🎧 सुन्नुहोस्


📜 आयत 26-30 — अस-साफ्फात

26بَلْ هُمُ الْيَوْمَ مُسْتَسْلِمُونَ
बरु आज त उनीहरू सबै आज्ञाकारी बनेका छन् ।
27وَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَسَاءَلُونَ
तिनीहरू एक–अर्कातिर फर्केर सवाल र जवाफ गर्नेछन् ।
28قَالُوا إِنَّكُمْ كُنتُمْ تَأْتُونَنَا عَنِ الْيَمِينِ
भन्नेछन्ः ‘‘तिमी त हाम्रो पासमा हाम्रो दायाँ तिरबाट आउँदथ्यौ ।’’
29قَالُوا بَل لَّمْ تَكُونُوا مُؤْمِنِينَ
उनीहरूले भन्नेछन्ः होइन ‘‘बरु, तिमी नै ईमानवाला थिएनौ ।
30وَمَا كَانَ لَنَا عَلَيْكُم مِّن سُلْطَانٍ ۖ بَلْ كُنتُمْ قَوْمًا طَاغِينَ
र हाम्रो तिमीमाथि कुनै अधिकार त थिएन, बरु तिमीहरू अट्टेरी थियौ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
28आयत

अनुवाद — अस-साफ्फात 28

सूरा अस-साफ्फात आयत 28 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : भन्नेछन्ः ‘‘तिमी त हाम्रो पासमा हाम्रो दायाँ तिरबाट आउँदथ्यौ ।’’

सूरा आयत 28/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 26–30. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers